Posts

Showing posts from February, 2019

‘साइकल मेरो अर्काे खुट्टा’

Image
‘साइकल मेरो अर्काे खुट्टा’  युवक लामा रचना श्रेष्ठ आइतबार, २० माघ २०७५ 266 Share साइकल अनुभूति धादिङ, बैरेनी मेरो जन्मथलो हो। सामान्य परिवारमा जन्मेँ÷हुर्कें। अरू बच्चा जस्तै मेरो जीवन पनि सामान्य थियो, रमाइलै थियो। तर, एउटा घटनाले मेरो जीवन बदलिदियो। छ वर्षअघि दिदीकोमा घुम्न काठमाडौँ आएको थिएँ। दशैँको माहोल थियो। घर फर्कदै गर्दा गाउँको उकालो बाटोमा ओभर लोडका कारण गाडीको ब्रेक फेल भएछ। ज्यान जोगाउन आत्तिएर बसको छतबाट हाम्फालेँ। गाडी उल्टै म भएतिर पल्टियो। गाडीले मेरो देव्रे खुट्टा किचिदियो। मलाई काठमाडौँ, महाराजगञ्जको टिचिङ अस्पतालमा ल्याइयो। मेरो देव्रे खुट्टा काट्ने स्थिति आयो। होशमा आएपछि बेडमा खुट्टा छाम्दा मेरो देव्रे खुट्टा नै थिएन। म धेरै रोएँ, कराएँ। मेरो सामान्य जीवन क्षणभरमै असामान्य भयो।  गाउँमा श्री अमन्दा देवी माविमा कक्षा छसम्म पढेँ। दुर्घटनापछि छ कक्षा दोहोर्‍याएर पढ्नुपर्‍यो। पछि दिदीले मलाई काठमाडौँमै ल्याउनुभयो। काठमाडौँ, नारायणटारस्थित खगेन्द्र नवजीवन केन्द्रमा सात कक्षाबाट पढेँ। त्यहीँबाट अहिले एसईई दिएँ। म १७ वर्ष

Gyalwang Drukpa Leads “Kung Fu Nuns” on Fifth Bicycle Yatra from Nepal to India to Raise Awareness About Human Trafficking

Image
Gyalwang Drukpa Leads “Kung Fu Nuns” on Fifth Bicycle  Yatra  from Nepal to India to Raise Awareness About Human Trafficking By Craig Lewis Buddhistdoor Global  |   2017-12-27   |   16 The nuns set off from Druk Amitabha Mountain Nunnery in Kathmandu on Sunday. From Kung Fu Nuns Facebook Led by His Holiness the Gyalwang Drukpa, some 200 nuns mounted their bicycles on Sunday and pedaled forth on the start of a month-long  yatra , or pilgrimage through Nepal and India. The nuns plan to cover a roughly 3,000-kilometer route from their nunnery in Kathmandu to New Delhi and then on to Darjeeling, aiming to raise awareness about human trafficking and gender equality. “We are starting our fifth cycle  yatra  today and our main mission is about increasing awareness about female empowerment, the environment, and human trafficking,” said nun Yeshe Lhamo on Sunday. (NDTV) Thousands of women and children across South Asia are sold into modern-day slavery annually, lured i